राष्ट्रियसभामा वामदेवलाई लैजाने निर्णयपछि नेकपाभित्र तरंग

काठमाडौं । सत्तारुढ नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ । राष्ट्रपतिबाट मनोनयन हुन बाँकी एक सिटमा गौतमलाई लैजाने निर्णय सचिवालयले गरेपछि नेकपाभित्र नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ । अन्ततः नेकपा सचिवालयले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको नेकपा सaचिवालय बैठकले गौतमलाई राष्ट्रपतिको ‘कोटा’मा … Continue reading राष्ट्रियसभामा वामदेवलाई लैजाने निर्णयपछि नेकपाभित्र तरंग